पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय...

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखियो

धनगढी – सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका धनगढी रंगशालामा राखिएको छ । आजै धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला...

सवारी दुर्घटनामा गम्भीर घाइते मन्त्री पृथ्वीबहादुर सिंहको निधन

बझाङ – सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो । गम्भीर...

मन्त्री सवार गाडी दुर्घटना, दुईजनाको मृत्यु, मन्त्री गम्भीर घाइते

बझाङ – बझाङमा मन्त्री सवार गाडी दुर्घटना हुदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी...

सुदुरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

 रमेश बहादुर सिंह बझाङ सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ। प्रदेश सरकारको सु प्र प०१ ००१झ४८०नम्वर रहेको मन्त्रीको सवार गाडी मंगलबार...

पर्यटक बिरामी पार्नेलाई कारबाही होसः सांसद बराल

 काठमाण्डौं, एमाले सांसद सुनिता बरालले पदयात्राका क्रममा विदेशी पर्यटकको हेलिकोप्टरमार्फत ‘फेक रेस्क्यु’ का नाममा भइरहेको ठगी रोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्क्ली बिरामी बनाएर...

फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय सर्वाेच्च अदालतद्वारा बदर, अब पाँच सय संरचना हट्ने

काठमाडौं – २०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेको छ । अदालतको यो निर्णयसँगै फेवातालको सीमाक्षेत्र ६५...

नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ

दाङ– नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका– ५ सिमलखुटीका ज्ञान बहादुर विक,...

बाढीपहिरो जोखिमका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप...

स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित ७० बर्षीया एक बृद्ध पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया...

सङ्खुवासभाको सभा र ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहभन्दा माथि

काठमाडाैं – सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा...

भोलिदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक

काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहले बताएको छ ।...