जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

 काठमाडौं –  काठमाडौं महानगरपालिका–७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको...

सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

काठमाडाैं – नेपाल सरकारका सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई...

प्रधानमन्त्री ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता

काठमाडौं– इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको...

सुरेश शाही र सरु बोहराको ‘निरमाया’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं – चर्चिच लोक तथा देउडा गायक सुरेश शाही र गायिका सरु बोहराको स्वरमा रहेको “निरमाया” गीत सार्वजनिक भएको छ । मंगलबार विहान वल्ड कभर मिडियाको आधिकारिक युट्युब च्यानबाट उक्त...

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले साउन २ गतेदेखि जारी...

कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ हुदैँ

काठमाडौं – कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । प्रदेश सरकारको वैधानिकता सम्बन्धि विवादबारे आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद...

भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी, सुरक्षित स्थानमा रहन आग्रह

रुपन्देही– रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले...

प्रधानमन्त्री प्रचण्डले आज इटालीमा युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ सम्बोधन गर्ने

काठमाडौं– ईटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्टमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना...

प्रधानमन्त्रीको सल्लाहकारसँग चिनजान रहेको भन्दै ४५ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं, लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न...

अवैध लागूऔषध सहित कैलाली र डडेल्धुराबाट पक्राउ

कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने २० वर्षीया अनिता...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

बर्दिया, गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मधुबन नगरपालिका–८ लालीबजार बस्ने २१ वर्षीय अनिश थापा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी...