तोकिएको अवधिभित्रै कर बुझाउन महानगरको आग्रह, छुट सुविधा रहेको उल्लेख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको...

मिटरब्याज सम्बन्धी बनेको विधेयक २०८० राष्ट्रिय सभाबाट पुनः पारित

काडमाडौं – राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही...

बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको...

निम्न माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला

काठमाडौं । निम्न माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही साउन ११ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।...

सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थाल्यो, दार्चुलामा सबैभन्दा बढीमा संक्रमण

काठमाडाैं – बर्खायाम सुरुभएसँगै सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा वैशाखयता सुदूरपश्चिममा २०२३ मा २७९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा...

राष्ट्रियसभा बैठक सुरु, मिटरब्याजविरुद्धको विधेयक टेबुल गर्ने कार्यसूचि

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक सुरु भएको छ । बिहीबारको बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको...

कोशी प्रदेश सरकार गठनको विवादबारे आजको सुनुवाइ सकियो भोलि पनि सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतको संयुक्त इजलासले कोशी प्रदेश सरकार गठनको विवादबारे आज सुनुवाइ सकेको छ तर सो बिषयमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ । दुवै पक्षको सुनुवाइ सकेपछि...

प्रतिनिधिसभा बैठक: सुन प्रकरणबारे सांसदहरुका आवाज, सत्तारुढ दलबाटै मन्त्रीको राजिनामा माग

काठमाडौं – आज बुधबार बसेको प्रतिनिधिसभामा बैठकमा सुन प्रकरणले चर्चा पाएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले सुन प्रकरणमा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । बैठकमा प्रतिपक्षी दलको आवाज...

गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने एमालेको निर्णय

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने नेकपा (एमाले)ले बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न...

अवैध लागूऔषध खैरो हेरोईन सहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५...

कैलालीमा गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जना पक्राउ

कैलाली, गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बारा, आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ...