कर्णालीका नागरिकलाई हवाइ भाडामा सहुलियत दिन माग

काठमाडौं – कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ । मंगलवार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत उतीर्ण, ४९ प्रतिशतले पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित यस बर्षको कक्षाा १२ को नतिजा मंगलबार सार्वजनिक गरेको...

सुदूरपश्चिममा गौरा पर्व भदौ ७ गते मनाइने, प्रदेश सरकारले दियो दुइ दिन बिदा

धनगढी- सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश...

दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

काठमाडाैं- संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि मुद्दा हेर्ने...

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

काठमाडाैं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

जातिय विभेद् गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम

काठमाडाैं- राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातिय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गर्नुभएको छ । मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि...

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र

काठमाडाैं- निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ ।  मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता...

नेपाल उद्योग वाणिज्य महासंघको अर्थतन्त्रको विषयमा संस्थागत धारणा प्रष्ट पार्न आग्रह

काठमाडाैं-  अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गर्नुभएको छ । मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले...

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

काठमाडाैं-  नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२० रग्बी...

अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौँः निर्माण व्यवसायी

काठमाडाैं – निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । मंगलवार उनीहरुले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भइ धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन...

एक साताको हक्की सोलिडारिटी कार्यक्रम शुरु

काठमाडाैं – नेपाल हक्की संघको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मंगलवारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम शुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एशिया हक्कीका...

एक क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व...