देश ठूलो दुर्घटनामाजाने खतरा छः प्रधानमन्त्री 

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार...

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुँदै

काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ । सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा...

भारतीय मालवाहक गाडी रोक लगाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघको माग

काठमाडौं – नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा...

बाल सुधार गृह: मृतक परिवारसँग आठौँ दिनमा सहमति, ५७ जनालाई स्थानान्तरण

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका...

स्टार्टअपलाई व्यवसायमा रुपान्तरण गरी सरकारले उद्यमशिलता प्रवद्र्धन गर्छः मन्त्री रिजाल

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न नीति बनाई रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको...

आफ्नो स्वार्थका लागि राजनीतिक दलहरु पटक पटक सांसद अवरुद्ध गर्ने तर तलबभत्ता नछोड्ने !

करिब तीन वर्षअगाडि आम सर्वसाधारण कुन सहकारी वा कुन बैंकले डिपोजिटको ब्याज बढी दिन्छ भनी खोज्दै हिँडे । उनीहरुले जुन सहकारी तथा बैंकले बढी ब्याज दियो, त्यहँीमा आफ्नो रकम जम्मा...

स्टार्टअपलाई परिभाषित गर्न तत्काल स्टार्टअप नीति ल्याउन आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ । सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको...

शुक्लाफाँटामा लामो समयदेखि विद्यालय निरीक्षक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

कञ्चनपुर – उपसचिवको दरबन्दी रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डै दुईबर्षदेखि विद्यालय निरीक्षकले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । बिनि टिकेन्द्रराज भट्टले हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्...

क्युवाका ५८ वर्षीय पार्कर ७ महिनामै स्टार बने

क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन्  । पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय...

एबीयु रोबोकन प्रतियोगिता सम्पन्नः नेपाल पनि सहभागी

एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एशिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आईतवार कम्बोडियामा सम्पन्न भएको छ । आईतवारबाट शुरु प्रतियोगितामा १० भन्दा बढी देशका १४ विश्वविद्यालयका टोलीहरुले सहभागिता जनाएका हुन्...

जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैनः अध्यक्ष लोहनी

काठमाडाैं – नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताउनुभएको छ । अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको...