प्रधान सेनापति शर्मा भारत प्रस्थान, सरोज प्रताप राणालाइ कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी

   काठमाडाैं –    प्रधान सेनापति महारथी प्रभुराम शर्मा आज भारत प्रस्थान गर्नुभएकाे छ ।  नयाँ दिल्लीमा आयोजना हुने 13th Indo-Pacific Armies Chief Conference (IPACC) मा सहभागी हुनका लागि आज...

अवैध लागूऔषधसहित पक्राउ

इलाम, माई नगरपालिका–४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका–४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै...

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन्...

सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छौँ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...

सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

जोकोही पनि बिरामी भएपछि अस्पताल जान्छ । बिरामी अस्पतालमा भर्ना भएपछि उसका परिवार कुरुवा बस्नुपर्छ । यता, आफन्तजनहरु पनि बिरामी भेट्न आइपुग्छन् । अस्पतालमा भर्ना भएपछि बिरामीदेखि कुरुवा समेतले अस्पतालकै...

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो साताको पहिलो कारोबार आज आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकको गिरावट आएर २०१०.३५ को विन्दुमा बन्द भएको छ...

प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता...

अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर नेप्सेमा सूचीकृत

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको...

१३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको नयाँदिल्ली जाँदै

काठमाडौं – भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा त्यसतर्फ जाँदैछन् । भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने...

नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै आपत्ती

काठमाडौं – नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेताहरुले चासो व्यक्त गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको...

आयरल्याण्डको भ्रमण गरेर सभामुख देवराज घिमिरे आज स्वदेश फर्किए

काठमाडौं – सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण गरेर आज स्वदेश फर्केका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आफूले नेपाली विद्यार्थीका लागि सहज भिसा...