काठमाडौं – सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । मंगलबार नेप्से १८.४५ अंकले बढेको सेयर आज साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट भएको छ...
सप्तरी, कञ्चनरुप नगरपालिका–७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका–६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–९ स्थित...
मकवानपुर, हेटौंडा उपहानगरपालिका–१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर...
काठमाडौं, सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया...
झापा– डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित...
काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक...
चितवन- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा पुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड ल्हासा...
दार्चुला- गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्युभएकाे र ठक्कर दिने गाडीको पहिचानको माग गर्दै स्थानीयहरुले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । मृतक सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत सशस्त्र हवल्दार...
काठमाडाैं – मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड हुने भएको छ । बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे बाँडफाँड गर्न लागेको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ...
अर्घाखाँची, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती...
उदयपुर, त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित...