गाजा संकटबारे साउदीअरबमा अरब इस्लामिक शिखर सम्मेलन हुदैँ

रियाद- साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ । साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना...

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

भक्तपुर , २५ कार्तिक । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ । जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । स्कुलमा...

भूकम्पका घाइतेको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन...

लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहद्वारा भुकम्प पिडितहरुलाई राहत वितरण

लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले रुकुम पश्चिम तथा जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । क्लवका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको संयोजकत्व तथा काठमाडौं महानगरपालिका वडा नं...

अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश

काठमाडौं- अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो । मुम्बइको...

लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने शीर्ष दलहरूको प्रतिबद्धता

काठमाडौँ- मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।...

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन...

यस वर्षको भाइटीकाको शुभ साइत बुधबार १०: ५१ बजे शुभ

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन...

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान...

गायक भानुभक्त जोशीले ल्याए “सुपारी दाना कुटुक्क” गीत

काठमाडौ – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीको नयाँ गीत सुपारी दाना कुटुक्क गीत सार्वजनिक भएको छ । ग्वोथम डिजिटल प्रालिको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको छ...

कञ्चनपुरमा ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु

प्रकाश भट्ट, कञ्चनपुर ।  कञ्चनपुरमा  ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन...

राष्ट्रपति रामचन्द्र पौडेलले गरे युरोप भ्रमण स्थगित

काठमाडौं, कात्तिक २० गते। राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले...