भूवनप्रकाश बडूलाई उत्कृष्ट डेउडा गायक र जीवन बडूलाई उत्कृष्ट एरेन्जरको अवार्ड

काठमाडौ– गायक/कलाकार तथा संगीत संयोजनको रुपमा ख्याती कमाएका भूवनप्रकाश बडूले उत्कृष्ट डेउडा गायकको अवार्ड पाएका छन् । यसैगरी जीवन बडूलाई उत्कृष्ट एरेन्जरको अवार्डको प्राप्त भएको छ । दिनेश मुस्कानको अध्यक्षता...

बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडी, ११ मंसिर । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्। सोमबार बिहान घर नजिकैको...

रास्वपाको कार्यतालिका के छ?

काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा...

कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर, ११ मंसिर । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो। आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश...

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं, ११ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि  सरकारले दिने पहिलो किस्तावापतको...

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्सा, ११ मंसिर । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको...

बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ

बझाङ, ११ मंसिर । गाँजा बनाउने उद्योगबाट प्रहरीले ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र...

कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत भएका छन् ।   सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची),...

‘उडान’को दोस्रो टिजर सार्वजनिक 

काठमाडौं, ११ मंसिर । निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निरन्जनकै सम्पादनमा तयार भएको फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन...

कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन सक्दैन : शेरबहादुर देउवा

चिततवन, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि...

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको...

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

झापा, ११ मंसिर । आफ्नै बुबाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   कराई र दाउले प्रहार गर्दा उनका...