जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौं, ११ पुस । राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा...

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।   सहकारी...

सेयर बजार १७.२३ अंकले घट्यो

काठमाडौं, ५ पुस । सेयर बजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको सेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०७ कम्पनीको १ करोड ४३...

महिला लिएर होटल गएका पुरुषको १० मिनट पनि नबित्दै मृ’त्यु

मुकेशकुमार यादव सिरहा, ११ पुस । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२  बजेतिर एक महिलासहित...

‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, आगामी दशैंमा रिलिज हुने

काठमाडौँ, ११ पुस । फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।   हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ ।...

लेखनाथ पत्रकारिता पुरस्कार २०८० परियारलाई

पोखरा, ११ पुस ।  लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।   समाचार सम्प्रेषणका माध्यमबाट समग्र...

प्रधानमन्त्री महिला टी- २० मा एपीएफको लगातार पाँचौँ जित

काठमाडौँ, ११ पुस । जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार...

पोखरामा पहिलो पटक आयोजना हुँदै कृषि यान्त्रीकरण प्रदर्शनी

पोखरा, ११ पुस ।  ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा –...

रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी

काठमाडौँ, ११ पुस । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।   ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा...

सलमान खानको पहिलो प्रेमिका, जसका बारेमा कमैलाई थाहा छ, जान्नुहोस्

मुम्बई, ११ पुस । सलमान खान आफ्ना फिल्मका लागि जति हिट भएका छन्, उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि उत्तिकै चर्चित छन् ।   सलमान खानको जीवनमा धेरै प्रेमिका आए...

नारायणगढ-बुटवल सडक खण्ड, ६५ किमी मध्ये १८.५ किमी मात्रै कालोपत्रे

नवलपरासी, ११ पुस ।  राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काममा तीव्रता आएको छ ।   यस सडक खण्डको पूर्वी भागमा पर्ने ६५ किलोमिटरमध्ये १८.५ किलोमिटरमा कालोपत्रे गरिसकिएको छ।...

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले ४० कित्तासम्म सेयर पाए

सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप...