सञ्जयलिला भन्सालीले १९ बर्ष पछि शाहरूख खानलाइ लिएर चलचित्र बनाउँदै

मुम्बई, ३ माघ । बलिउड सुपरहिट निर्देशक सञ्जय लीला भन्सालीको अघिल्लो फिल्म  ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।   अब सञ्जय लीला भन्साली फेरि एक पटक...

चीनले बनायो बिना चार्ज ५० बर्षसम्म चल्ने ब्याट्री

बेइजिङ, ३ माघ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ ।   द इन्डिपेन्डेन्टका अनुसार...

पीएम कपमा आज दुई खेल हुदैँ

काठमाडौं, ३ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् । आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती...

७६ वर्षीय दुई वृद्ध बेपत्ता

उर्लाबारी, २ माघ । मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन  ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्। उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग...

सिम्रौनगढका बिन परिवारलाई सवालाख सहयोग, पाँच लाखको घोषणा

सञ्जय मिश्रा रौतहट, २ पुस । नेपाली कांग्रेस मधेस प्रदेश  समितिका सभापति एवं  प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा प्रसाद यादवले बाराको सिम्रौनगढ १ का स्वर्गीय लक्षमी मुखिया...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वाथ्य तथा जनसङ्ख्यामन्त्री...

रौतहटका सबै सरकारी निकाय लाई नेपाल सम्बत उल्लेख गर्न निर्देशन

रौतहट २ माघ । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत...

सुर्खेतमा १८ वर्षीय युवकको हत्या

सुर्खेत, २ माघ । सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या भएको छ। पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रयोग गरेर...

१० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि

चितवन, २ माघ । चितवनमा १० महिनापछि दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र...

सुजन थपलियाको शतकसँगै कोशीले पुलिसलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ, २ माघ । कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै...

राजस्व छलिमा बर्दिबास नगरपालिका, नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन

बिशाल बस्नेत महोत्तरी, २ माघ । अहिले बर्दिवास नगरपालिकाको रातु नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन भएको भन्दै जनस्तरमा चर्को विरोध भईरहेको छ । रेल्वे स्टेसनको निर्माणधिंन कार्यलाई...

त्रिशूली नदीमा जिप खसेपछि चालक फरार भएको आशंका

काठमाडौं, २ माघ ।  त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप...