आज २०८० साल माघ ४ गते, तपाईको राशिफल यस्तो छ

आजमिति २०८० साल माघ ४ गते तदअनुसार जनवरी १८, २०२४ विहिवार, शुक्लपक्षको अष्टमी तिथि, भरणी नक्षत्र, सिद्द योग, मेष राशिमा चन्द्रमा, यो योगमा नया कुरा सिक्नको लागि राम्रो मानिन्छ। विष्टि...

रुखबाट लडेर कैलालीमा १७ वर्षीया किशोरीको ज्यान गयो

कैलाली, ३ पुस । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर...

काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद

सिरहा, ३ माघ ।  सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे...

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, ३ माघ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जारी बैठकमा मन्त्रालयगत एजेण्डा र समसामयिक...

भिनिसियस भित्र्याउने पहल गर्दै म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ३ माघ । म्यानचेस्टर युनाइटेडले ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई भित्र्याउने पहल शुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई भित्र्याउन भिनिसियस जुनियरलाई बेच्न सक्ने सम्भावना बढेपछि युनाइटेडले...

राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं, ३ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर...

सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार

काठमाडौं, ३ माघ । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०० कम्पनीको ३...

आर्मीमाथि बागमती प्रदेश ३ विकेटले विजयी

काठमाडौँ, ३ माघ – बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।...

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह

धनगढी, ३ माघ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।   नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले...

काठमाडौंमा नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, ९ जना पक्राउ

काठमाडौं, ३ माघ – काठमाडौंमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री-वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नक्कली मदिरा बनाएर बिक्री-वितरण गर्ने समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।...

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन...

काठमाडौंमा दुईजनाको शव फेला

काठमाडौं, ३ माघ ।  काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।   ज्यामी...