काठमाडौँ, २३ माघ । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।...
नयाँ दिल्ली, २३ माघ । दिल्लीको मनी लान्ड्रिंग केसमा १२ भन्दा बढी स्थानहरूमा ईडीको छापा हानेको छ । आम आदमी पार्टी राज्यसभा सांसद एनडी गुप्तासहितको घरमा ईडीले छापा हानेको...
काठमाडौं, २३ माघ । चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ। आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट...
रंगेली, २३ माघ । मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारी बिहिन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ । कर्मचारीका लागि...
काठमाडौं, २३ माघ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक...
काठमाडौं, २३ माघ । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडाैं – गायक भानुभक्त जोशीको “मुटुकी टुकुरी” बोलको गीत सार्वजनिक भएको छ । गीत निरन्तर मिडियाको आधिकारिका युट्युब च्यानलबाट आज सार्वजिनक गरिएको हो । गीतलाई सुमधुरता प्रदान गर्न गायक जोशीले...
काठमाडौँ, २२ माघ । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो । भारतले दिएको ३९९ रनको लक्ष्य...
काठमाडौं, २२ माघ । यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले...
नामः न्यूयोर्क न्यू जर्सी स्टेडियम स्थानः पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका दर्शक क्षमताः ८२,५०० स्थापनाः २०१० काठमाडौं, २२ माघ । फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले...
स्टेडियमको नामः स्टाडियो एजटेका स्थानः मेक्सिको सिटी, मेक्सिको क्षमताः ८३ हजार स्थापितः १९६६ काठमाडौं, २२ माघ । फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ । विश्व फुटबल...
क्यालिफोर्निया, २२ माघ । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तब्यस्त भएको छ । जसअनुसार क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन ।...