सुनिल दवाडी र ममता गुरुङकाे ‘तिमीसामु आएर’मा प्रभात र प्रनिमाको रोमान्स

काठमाडाैं, २५ माघ । ‘तिमीसामु आएर‘  बाेलकाे गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल दवाडी र गायिका ममता गुरुङको स्वर छ । डीपी खनालको शब्द, मित्र केसीको सङ्गीत...

नेपाल व्यापार संघको साधारण सभा तथा बनभोज कार्यक्रम फागुन ५ गते, अर्थमन्त्री प्रमुख आतिथि

काठमाडौँ – नेपाल व्यापार संघको ३२ औँ बार्षिक साधारण सभा तथा बृहत रमाइलो बनभोज कार्यक्रम फागुन ५ गते हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा उक्त...

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने राष्ट्रपतिको आश्वासन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले उद्योगी व्यवसायीको समस्याप्रति आफू...

नेशनल प्याब्सन खेलकुद सप्ताह: बास्केट बल प्रतियोगितामा ग्रीनफिल्ड र बोधिसदन स्कुल फाईनलमा

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)  काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत आज बास्केट बल प्रतियोगिताका खेलहरु भएका छन् । जसमा ग्रीनफिल्ड स्कुल...

किड्जीले सुरु गर्यो प्रारम्भिक बाल हेरचाह र शिक्षा सम्बन्धी तालिम

काठमाडौं – नेपालमा प्रगतिशील प्रिस्कूल फ्रेन्चाइजी, किड्जीले प्रारम्भिक बाल हेरचाह र शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ । उदीयमान विद्यार्थी प्रोफाइलको विचारमा केन्द्रित यसको नयाँ र राम्रोसँग अनुसन्धान गरिएको पाठ्यक्रममा...

एमाले महोत्तरी अधिवेशन: सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरू

विशाल बस्नेत महोत्तरी, २४ माघ । नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा...

पूर्वप्रधानमन्त्री ओली बिहीबार रौतहट आउँदै

न्युज कारखाना रौतहट २४ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष...

सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डको सक्रियता

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा बुधबार छलफल गरेका छन् ।  ...

मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री

काठमाडौँ, २४ माघ ।  प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित...

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

काठमाडौँ, २४ माघ । जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।   ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष...

सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौं, २४ माघ । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित...

६ फागुनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, २४ माघ । आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी...