आजदेखि ई–भिसा लागू

काठमाडौं, २६ माघ । ई–भिसा लागू भएको छ । शुक्रबारदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ ।   उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुआत गरेका...

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

नवलपरासी पूर्व, २६ माघ । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय...

वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

काठमाडौं, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको...

गोदावरीमा एक पुरुषको शव फेला

धनगढी, २६ माघ । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्। उनी...

नेशनल प्याब्सन काठमाडौं जिल्लाद्वारा आयोजित खेलकुद सप्ताह आज सम्पन्न

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह आज सम्पन्न भएको छ । शुक्रवार शंखमुलमा रहेको नेरीक एकेडेमी स्कुलमा काठमाडौँ...

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं, २६ माघ । अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको...

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

काठमाडौं, २६ माघ । नेपाल रिपब्लिक मिडियाले लिमिटेडले घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात ४४.८८ प्रतिशतले घटेको हो...

आज माघ २६ गते शुक्रबारको राशिफल

आजमिति २०८० साल माघ २६ गते तदअनुसार फ्रेब्रुअरी ९, सन् २०२४ शुक्रवार, कृष्णपक्षको चतुर्दशी तिथि ८:५७ सम्म तत्पश्चात औशी, श्रवण नक्षत्र ११:४९ सम्म तत्पश्चात धनिष्ठा, व्यतिपात योग, मकर राशिमा चन्द्रमा,...

अल नासरमाथि अल हिलाल २-० ले विजयी

काठमाडौँ, २६ माघ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो...

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौं, २५ माघ । नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विजयी...

आजको मौसमः तराइका थाेरै स्थानमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

काठमाडौं, २६ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली...

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता

विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज...