कृष्णले दिए श्रीमतीबिरूद्द उजुरी, प्रहरीले छानबिन गर्दै

मुम्बइ, ४ फागुन । धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ...

नेपाल व्यापार संघको बार्षिक साधारण सभा तथा बृहत बनभोजको तयारी अन्तिम चरणमा

काठमाडौँ – नेपाल व्यापार संघको ३२ औँ बार्षिक साधारण सभा तथा बृहत रमाइलो बनभोज कार्यक्रम फागुन ५ गते भव्यताका साथ सम्पन्न हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको...

प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं, ३ फागुन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने...

फिल्डबुक दर्ता भइसकेको जग्गा पुनः दर्ता गरे बदर हुन्छ : भूमि आयोग रौतहट

काठमाडौं, ३ फागुन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २...

एमाले सचिवालय बैठक जारी

काठमाडौं, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे...

निर्वाचन आयोगको दलहरुलाई १५ बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन । निर्वाचन आयोगले बै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको...

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता

काठमाडौं,३ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी,...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ३ फागुन । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड १४...

नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौँ, ३ फागुन । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।   नेपालले...

त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

काठमाडौं, ३ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको...

प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

मुकेश कुमार यादव सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित...

अर्किड कप आठौ संस्करण भोलि भव्यताका साथ उद्घाटन हुदैँ

काठमाडौँ – अर्किड कप आठौ संस्करण भोलि भव्यताका साथ उद्घाटन हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष...