आजमिति २०८० साल फागुन १३ गते तदअनुसार फ्रेब्रुअरी २५, सन् २०२४ आईतवार, कृष्णपक्षको प्रतिपदा तिथि, पुर्वफाल्गुनी नक्षत्र, सुकर्मा योग, सिंह राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। ...
काठमाडौं, १३ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा...
काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा...
फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतः निलम्बनमा परेका लुम्बिनी...
मोरङ, १२ फागुन । उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा...
धनकुटा, १२ फागुन । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार...
काठमाडौं, १२ फागुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला...
रोल्पा, १२ फागुन । रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने ६३ वर्षीय...
फागुन १२ वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत...
राजविराज, १२ फागुन । सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।...
काठमाडाैं – यहि फागुन ४ गतेदेखि सुरु भएको आठौँ अर्किड कप २०८० सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा गेटवे एकेडेमीलाई पराजित गर्दै माउण्ट सेव स्कुल अर्किड कपको विजेता...
लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना...