दिपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन...

डिआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा निरीक्षण

न्युज कारखाना बिरगंज, ४ चैत। मधेश प्रदेश प्रमुख प्रहरी डिआईजी यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्। मधेश प्रदेश प्रमुखको रूपमा जिम्मेवारी सम्भाले पछि पहिलो पटक आइतबार डिआईजी...

आजको मौसमः स्थानिय वायुकाे आंशिक प्रभाव रहने

काठमाडौं, ५ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित

सञ्जय मिश्रा रौतहट ४ चैत। रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ।तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।...

बाँसबारीको जग्गा सरकारकाे मातहत ल्याउन र सुन तस्करीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।   गृह सचिव एकनारायण अर्याल,...

एनआरएनएको नवीकरण रोकिदैँन,तत्काल प्रक्रिया अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडाै‌ं, ४ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए)...

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् ।   पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज...

मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको छ । मन्त्रीहरु र पार्टीबीच...

हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन

काठमाण्डौं, ४ चैत– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।  नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा...

सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडाैं, ४ चैत । प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी...

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं, ४ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।   अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख...

नेकपा एमाले कञ्चनपुरको अध्यक्षका लागि अशोक चन्द र लक्ष्मी बुढाको उम्मेदवारी

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको छ। सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको हो। एमाले कञ्चनपुरको अध्यक्षका दुई जनाको उम्मेदवारी...