कञ्चनपुर, ८ चैत । कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको...
काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ...
मोहम्मद हबिब भैरहवा, ९ चैत । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ । गुम्बाहरुमा व्यावसायिक...
सर्लाही, ८ चैत । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा...
मुकेश कुमार यादव सिरहा, ८ चैत। सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय...
काठमाडौं, ९ चैत । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।...
काठमाडौं, ८ चैत । प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ। यो...
काठमाडौं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । ९ दिनअघि उच्च मूल्य...
काठमाडौं, ८ चैत । भो भान थुङले भियतनामको राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि बुधबार पदबाट राजीनामा दिएका छन् । लगत्तै उनको राजीनामा भियतनामी कम्युनिष्ट पार्टीले स्वीकृत गरेको छ । भियतनामी सरकारले...
रोम, ८ चैत । ब्राजिलको न्याय प्रणालीले म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोबिन्होलाई दक्षिण अमेरिकी देशमा इटालियन अदालतले सुनाएको ९ वर्षको बलात्कारको सजाय सुनाउने कि नसुनाउने निर्णय गर्ने...
बेइजिङ, ८ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् । क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ...
न्युयोर्क, ८ चैत । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।...