देश चलाउन विदेशी ऋणकै भर, यस्तो पाराले कहिलेसम्म चल्छ, सरकार ?

सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बौं रुपैयाँ भुक्तानी दिन सकेको छैन् । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भनेपनि राज्यको ढुकुटीमा पैसा छैन् । निर्माण व्यवसायीको ६० अर्ब र दूध...

राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नतिर पनि लाग्ने कि सरकार ?

बजारमा सुनिन्छ कि सरकारी कर्मचारीहरुले घरजग्गा दलाली गर्छन् । सेयर खरिदबिक्री गर्छन् अनि राजनीतिक दलको सदस्यता लिएर पार्टीको कार्यक्रममा सहभागी हुन्छन् । कर्मचारीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । गाडी...

नयाँ वर्षको अवसरमा शुभकामना तथा मुक्तक वाचन कार्यक्रम

काठमाडौं –  नेपाल मुक्तक मन्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा पोखरेली रेस्टुरेन्ट, गोंगबुँमा मुक्तक वाचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । नेपाल मुक्तक मन्च, काठमाडौ शाखाको अध्यक्ष राजेन्द्र...

कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर...

मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

सुरुची भण्डारी, बारा (न्यूज कारखाना) – मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा...

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु

काठमाडौं – आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । देश विदेशमा रहनुहुने नेपालीहरुले आजको दिनलाइ नयाँ वर्ष प्रारम्भ भएको उपलक्ष्यमा हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका...

मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस...

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको...

विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा

काठमाडौँ । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ । विज्ञहरुले सार्बजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो ।...

नाउपा सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित

कैलाली – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई...

नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न, अध्यक्ष गाैतमद्वारा भित्तेपात्रे २०८१ को बिमोचन

काठमाडाैं – नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । बिहिबार खिचापोखरीको घुइँचो रेष्टुरेन्टमा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । साथै बैठकमा बार्षिक भित्तेपात्रे २०८१...