वर्षा र बाढीको बहाना बनाएर तरकारीको मूल्य सात दिनमै दोब्बर

काठमाडौं – वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै...

लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीकाे माग

काठमाडौँ – छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने...

ब्राजिलका राष्ट्रपतिका सहयोगीहरूकाे ट्वीटर र फेसबुक खाता बन्द

रियो दि जेनेरियो – ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र...

राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना

क्यान्सर रोगसम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानका अतिरिक्त क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्ने उद्देश्यले ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना गरिएको छ...

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा...

आजकाे राशिफल : साउन ११ गते आइतबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन ११ गते । आईतबार । ईश्वी सन् २०२० जुलाई २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

“किन निस्कन्छ बेरुजु”

संघीय सरकारको खरिद ऐन अनुसारको मापदण्ड पुरा नगरी गरिएका खर्चहरुलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुको रुपमा राखिदिने गर्दछ। मुलतः बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुल उपर गर्नुपर्ने भनेर किटान गरिएको...

 नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक...

गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट कांग्रेस पार्टीबाट निस्काशित

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले दिए संयुक्त रुपमा राजीनामा- नामावली सहित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्व मन्त्री सुनीलबहादुर थापासहितका नेताले शनिबार एकसाथ राजीनामा घोषणा...

प्रमुख प्रशासकीय अधिकृतले गरे वडाध्यक्षमाथि कुटपिट

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा...

हान र तीनवटा ट्रेड युनियनले गरेको सम्झौताको विरुद्ध चरणबद्ध आन्दोलनकाे घाेषणा

मुकेश कुशवहा  समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघको गत बुधबारको विशेष अधिवेशन पछिको पदाधिकारीको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष केशवराज अधिकारीले आफुलाई ठुलो र आधिकारिक भनिएका तीनवटा...