जम्मू कश्मीर (लद्दाख) जूनागढ समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख) जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ...

भदौ १ गतेदेखि दैनिक २५% अन्तर्राष्ट्रिय र ३३% आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी

काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी गरेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका...

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५...

२१ दिन कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुकाे सुझाव

काठमाडौं- जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । कोरोना संक्रमण रोकथामबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा...

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

उपहार खबर –  काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो...

आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकियाे

काठमाडौं – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९...

उत्तरी चीनतर्फका सबै सीमा स्तम्भ पहिचान गर्न सफल

सिमकोट –उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको...

निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९...

स्नातक र स्नातकोत्तरका स्थगित परीक्षा तत्काल नहुने, तत्काल परीक्षा गर्ने निर्णयबाट त्रिवि पछि हट्यो

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि...

वरिष्ठ सहसचिव वीरबहादुर राई सचिव (विशिष्ट श्रेणी)मा बढुवा

काठमाडौँ – सरकारले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ । यो पटक पनि मन्त्रिपरिषद्ले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरेको व्यक्तिलाई सचिव बनाएको हो ।...

आजकाे राशिफल : साउन २० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २० गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...