सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको...

आज असोज २० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल असोज २० गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

बैककाे कर्मचारी हुँ भन्दै साधारणलाई ठग्दै हिड्ने १ जना पक्राउ

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ् साबिकको पाटादेवल गाबिस वडा न...

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३...

दशैँमा घर जाने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

तनहूँ – दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो...

सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५३१

काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

राजधानीको बिषयलाइ लिएर प्रदेश ५ संसदमा हंगामा, तोडफोड र नाराबाजी (भिडियो सहित)

काठमाडाैँ – स्थायी राजधानी दाङमा राख्‍ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश ५ को संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरुले कुर्सीसहितका फर्निचर तोडफोड...

दार्चुलामा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

गणेशसिँह धामी, दार्चुला दार्चुलाको ब्यास गाउँपालिकाको घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नु...

नक्कली फेसबुक बनाएर व्यक्तिको चरित्र हत्या

काठमाडौँ – एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम...

आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५९९

काठमाडौँ – नेपालमा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब...

काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण दैनिक बढिरहे पनि सेवाग्राहीको भीड घटेन

काठमाडौं – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै...