ओली, दाहाल र देउवाले ९ अर्ब घोटाला गरेको तथ्य बाहिरियो

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ...

दुई महिनासम्म पनि मर्मत भएन दार्चुलाको डुङरी पावर हाउस

गणेश सिंह धामी,  दार्चुला दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना बिती सक्दा सम्म पनि मर्मतको कुनै संकेत देखिएको छैन...

व्यास गाउँपालिकालाई समृद्ध वनाउन मुख्यमन्त्रीसँग छलफल, यी एजेण्डामा छलफल भयो

गणेशसिँह धामी, दार्चुला ब्यास गाउँपालिकाको समग्र बिकासको बारेमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टसँग छलफल भएको छ । सुदुरपश्चिम प्रदेशकै सबैभन्दा बढी प्राकृतिक, साँस्कृतिक, ब्यापारीक, पर्यटकीय, बहुमुल्य जडिबुटीको सम्भावना बोकेको त्रीदेशिय...

दार्चुलाको महाकाली नदीमा नुहाउदा एक युवक बेपत्ता

गणेश सिंह धामी, दार्चुला दार्चुलाको महाकालीमा नदीमा नुहाउने क्रममा बिहिबार दिउँसो साढे एक बजे तिर एक युवक बेपत्ता भएका छन । बेपत्ता भएका युवक महाकाली नगरपालिका ८ सुरकडाका हुन ।...

सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौँ — मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता...

भक्तपुरमा आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन पर्याप्त मात्रामा खाली

भक्तपुर – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् ।...

नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति

काठमाडौं – नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति...

जाजरकोटमा जीप दुर्घटना हुदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका(१ औलखोलामा दुर्घटना हुदा जुनिचाँदे गाउँपालिका(११ का अध्यक्ष...

काठमाडौँ उपत्यकामा १ हजार ६८४ जनामा कोरोना पुष्टि

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

बुधबार थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौँ – बुधबार थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

निकुञ्जमा चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गरिने

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । हिँउदको समयमा हुने चोरी शिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरुको निगरानि...