१८ वर्षीय डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

काठमाण्डौ – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ । युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले...

प्रधानमन्त्री ओली आज धनगढी जानुहुँदै, जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रतिनिधिसभा विघटन भएपछि राजधानी बाहिर आयोजित जनसभालाई पार्टी...

पकाउँदा मगमग बास्ना आउने र खाँदा झनै स्वादिलो बासमती चामल विवादमा तानियो

काठमाडौं – पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती...

नेकपाका दुवै पक्षलाई सात दिने म्याद

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा

इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको...

स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही – स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ ।...

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

काठमाडौं – नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ...

ऐन नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपालाइ निर्वाचन आयोगको पत्राचार

काठमाडाैँ – निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध...

वामदेव गौमत दिगो विकास तथा सुशासन समितिमा मनोनयन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को...

बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल

काठमाडाैँ –  बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल, जिल्ला संघर्ष समिति कञ्चनपुरद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल गरेको छ । विहिबार संयोजक बहादुरसिँह महराले एक विज्ञप्ती जारी गर्दै आमभेलामा उपस्थित हुन अपिल...

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउछ : कांग्रेस नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म...

नेपालमा आज थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो...