चिया र चुरोट एकसाथ पिउनु कति खतरनाक ?

काठमाडौँ – सामान्यताः धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०र१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया...

भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

काठमाडौँ । कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ । यो अवधिमा प्रहरीले निर्मला हत्या घटनाका दोषीसम्बन्धी सुराक पत्ता लगाउन...

दैनिक औसत ६ वटा बलात्कारसँग सम्बन्धित घटना, १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या

काठमाडौँ- बलात्कारसँग सम्बन्धित घटना दैनिक औसत छवटासम्म हुने गरेका छन् । प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार १४४ वटा बलात्कार अपराधसम्बन्धी...

मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो

कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको...

नेपाली भूमिमा भारतीय तस्करको हर्कतः प्रहरीमाथि भाला आक्रमण

वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् । गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई...

नाङ्गा पहाडका कथा

दामोदर पुडासैनी किशोर फरक हुनुपर्छ प्रत्येकको पहिचान । बेग्लै परिभाषामा बाँच्दैछन् रङ्गीन पहाडहरू जिजीविषाका । मैले सानैदेखि देखेँ— पहाडहरू भनेपछि रुखबिरुवाहरू हुन्छन् नै । हरियोपरियो र खेतीपाती हुन्छ नै ।...

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ, माघ ३० गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ...

बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु

बुटवल । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार ९बेस० स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार...

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौँ । भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको...

शिक्षकको कुटाइबाट बालकको मृत्यु

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १०...

भूमाफियाद्वारा २० जिल्लामा ६ खर्बको जग्गा अतिक्रमण

देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार...

भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्याः थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ गते...