सर्वदलीय बैठक : कोरोना नियन्त्रण, उपनिर्वाचन गराउने तथा एमसीसीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा शनिबार सर्वदलीय बैठक भएको छ । बैठकमा मुख्य तीनवटा एजेण्डामा छलफल भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोरोना महामारी...

चेन्नईद्वारा पञ्जाब किङ्ग्स ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको...

कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु, सात जना गम्भीर घाइते

काठमाडौं – बाँकेमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक भएको दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट धरान...

नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु

काठमाडौँ – नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै कारोबारको...

कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च

काठमाडौँ — सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १...

ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए...

जहाँ जोखिम, त्यहीं लापरवाही

धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त...

आइतबारसम्म असिनापानी सम्भावना

का​ठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘ प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको...

अटाे पल्टीदा प्रधानाध्यापक सहित तीनजना घाईते

देबराज पाध्याय- बाजुरा सदरमुकाम मार्तडी बाट राप्क गइरहेको अटो सदरमुकाम मार्तडीको सुवाकाधभन्ने ठांउमा दुर्घटना हुदा ३ जना घाइते भएका छन् भने एकजना गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारलाई निर्देशन

काठमाण्डौ – संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान, हिउँदे अधिवेशन तथा कोभिड १९ को बारेमा छलफल हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

कोरोना अति प्रभावित जिल्लामा विद्यालय बन्दको निर्णय डीसीसीएमसीले गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा...