गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो...

कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटरको अभाव

दिन प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर...

ओली र नेपालबीच ‘वान टु वान’ छलफल, सहमति यस्तो थियो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु...

नेकपा एमालेको नयाँ भवन शिलान्यास

काठमाडौं– २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ...

अझै पाएनन् स्वास्थ्यकर्मीले जोखिम भत्ता

बाग्लुङ । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५०...

उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी निरीक्षक थापा छनोट

काठमाडौं – गत चैतमा प्रदेशकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी निरीक्षक रोशन थापा छनोटमा परेका छन् । वाग्मती प्रदेश, प्रहरी कार्यालयले प्रत्येक महिना घोषणा गर्ने प्रदेशस्तरीय उत्कृष्ट प्रहरी कर्मचारीको चयन...

दाङको दंगीशरण गाउँपालिकाद्वारा विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण

काठमाडौँ– दाङको दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले बताए...

दाजुको भारतमा कोरोनाले मृत्यु र भाईको घर आएपछि मृत्यु 

काठमाडौं – डोटीका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

सभामुखको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा बुधबार हेर्न नभ्याइनेमा परेको छ । सभामुखविरुद्धको मुद्दा बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको थियो । पटक–पटक सुनुवाइका...

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । काठमाडौंको सुरिया हेल्थ केयरमा नक्कली पीसीआर रिपोर्ट बनाएको आशंका गरिएको छ । उनीहरु मलेसिया, युएई,...

सभामुख सापकोटा विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद...

९ हजार तिरेपछि स्वाब नै नदिई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट !

काठमाडौं– मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड– १९ परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी...