कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् । ‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा...
कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु...
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई...
काठमाडौ- कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा...
काठमाडौं – नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको...
लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा...
काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको छ । मुम्बईमा आइतवार भएको पहिलो खेलमा चेन्नईले बेङ्गलोरलाई ६९ रनले हराएको हो । रविन्द्र जडेजा...
सोमवार देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नौ गतेदेखि लकडाउन लागू भएकोमा सोमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं–९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी वेदप्रकाश भट्टले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । समाचारको विषयलाई लिएर भट्टले तीनजना पत्रकारीमाथि सार्वजनिकरूपमै दुर्व्यवहार गरेका हुन् ।...
बाजुरा जिल्लाको तल्लो क्षत्रमा पर्ने त्रिबेणी नगरपालिका वाड न ९ बाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही नगरपालिकाका ६० वर्षीया मानसिंह थापा र २६...
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपरकिंग्सका ब्याट्सम्यान रविन्द्र जडेजाले एकै ओभरमा ३७ रन प्रहार गरेको छ । आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा जडेजाको उत्कृष्ट ब्याटिङमा चेन्नईले अन्तिम ओभरमा...
काठमाडौं – कोरोना संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा...