भाेलीदेखि निषेधाज्ञा जारी हुने भएपछि आज पनि राजधानी छाड्नेहरुको घुइचो

काठमाडौं –काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको छ । भोलिदेखि निषेधाज्ञा जारी हुने भएकोले आज अन्तिम दिन बिहानैदेखि गोँगवुस्थित नयाँ...

कञ्चनपुर : १२५ महिला बेचबिखन हुनबाट जोगिए

कञ्चनपुर – प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर...

कोरोना बहानामा सत्ता लम्ब्याउने त्यो प्रयास

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा...

वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा

काठमाडौं – गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र...

भगवान भरोसामा वीरगन्ज : बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश

मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३...

एमालेको जटिलता कस्तो छ ?

काठमाडाैँ – रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।...

वामदेव–ओली भेटमा महन्थ र देउवाको इन्ट्री – रोचक कुराकानी

काठमाडौं – गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा...

जसपामा विवाद : उपेन्द्र–बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।...

सर्वोच्च अदालतमा जरुरी प्रकृतिका रिट निर्वेदन दर्ता सुनुवाई बाहेक अन्य काम बन्द

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निर्वेदन दर्ता सुनुवाई गर्ने बाहेक अन्य कामकारबाही बन्द हुने बताएको छ । सर्वोच्चले आज एक...

आईपीएल : कोलकाताद्वारा पञ्जाब पाँच विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ । अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य...

बिद्युत तथा सञ्चार सेवामा जाेडियो कञ्चनपुरको खल्ला, मच्छेट्टी तथा टुडिखेल

कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...

कञ्चनपुरको भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो ।  मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख...