काठमाडौं – आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर सारिएको छ। सभामुखको सचिवालयले सूचना प्रकाशित गर्दै बैठक सवा ३ बजे बस्ने जानकारी गराएको हो। यसअघि आजको बैठक दिउँसो...
पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज (बुधवार) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा प्रदेश सरकारको...
काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज (बुधवार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा सुरु...
काठमाडौँ – हाल देशका पश्चिम तथा मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान...
काठमाण्डौ— नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २,९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १,९२,७०० रुपैयाँमा पुगेको छ। हिजो सुनको भाउ १,८९,८०० रुपैयाँ प्रतितोला...
काठमाण्डौ— प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तय भएपनि दिउँसो २ बजेसम्मका लागि सारिएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोपसहित विपक्षी दलहरूले संसदमा जारी अवरोध अन्त्य...
काठमाण्डौ — सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भइरहेकाले गृहमन्त्री रमेश लेखकलाई आफ्नो भनाइ राख्न दिने वातावरण निर्माण गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। गृहमन्त्री लेखक स्वयंले संसदमा आफ्नो...
काठमाण्डौ — चर्चित कलाकार तथा रंगकर्मी घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन भएको छ। उहाँको गएराति भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विगत दुई वर्षदेखि क्यान्सर...
मकवानपुर— काठमाण्डौ–हेटौँडा जोड्ने कान्तिलोकपथ सडक भोलिदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। बगुवा क्षेत्रमा रहेको बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामका कारण असार ४ गतेदेखि ७ गतेसम्म...
काठमाडौं – नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक वक्तव्य अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। जेठ १७...
काठमाडौं – सार्वजनिक यातायात अवरुद्ध भएको पृष्ठभूमिमा सरकार र व्यवसायीबीच संवादका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको छ। गृह मन्त्रालयमा...