दार्चुलाको शैल्यशिखरमा मतगणना सुरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिएको हो । ८ बजे बाट मत गणना सुरु गरिने भनिएपनि ढिला गरि १० बजेबाट मतगणना सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्