काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ ।
वल्र्डोमिटरको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार २ सय ४० पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि ३ सय ३१ पुगेको छ, भने १ हजार ९६ जना उपचारपछि निको भएका छन् ।