काठमाडौं – आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ३१ क्याम्पसमा अनेरास्ववियुबाट नेतृत्व चयन भएको छ । त्रिविका ३१ क्याम्पसमा अनेरास्ववियुबाट निर्विरोध नेतृत्व चयन भएको हो । यस्तै अखिल (क्रान्तिकारी) को २४ र नेविसंघको १५ ठाउँबाट निर्विरोध निर्विरोध नेतृत्व चयन भएको छ ।
अनेरास्ववियुबाट निर्विरोध भएका क्याम्पस
१. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा : सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम :प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख : सीता कार्की
५. गरुवा बहुमुखी क्याम्पस, इलाम : गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम : प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान : टेकराज केसी
८. गरामनी दुर्गा क्याम्पस, झापा :सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी :आकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली : प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली : देवराज गौतम
१२. भीमज्योति क्याम्पस, सिन्धुली : लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस, सिन्धुली : प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापीठ, सुनसरी : एनिस रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा : सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीबास, धनकुटा : निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान : राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा : विशाल तामाङ
१९. थर्पु क्याम्पस, पाँचथर : योम्बाहाङ योङहाङ
२०. यासोक क्याम्पस, पाँचथर : मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत : सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी : अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी : गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ : यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा : गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा : आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, : युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ : प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस, दाङ : आरती चलाउने
३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम : कञ्चन लिम्बू
३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा : मुना न्यौपाने