सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

File Photo

वीरगन्ज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उनले संघीयताविराेधी षड्यन्त्र भइरहेकाे भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् । उनल भने, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’ साेही क्रममा उलने सडक संघर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्