काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।
समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट :
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट :
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत
दलित कोटाबाट :
–सन्तोष परियार
–शिव नेपाली
मधेसी कोटाबाट :
–लक्ष्मी तिवारी
–मनिष झा
थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट :
–असिम शाह लाई सिफारिस गरिएको छ ।