काठमाडौँ – खाद्य तथा व्यापार कम्पनि लिमिटेडले ठूलो संख्यामा जागिर खोलेको छ । कम्पनिले विभिन्न १० वटा पदका लागि १०६ जना कर्मचारी माग गरेको छ । अनलाइनबाट आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
सूचना