काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा भोली शनिबार बिहान साढे ९ बजे बोलाइएको छ ।