काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा ककनी गाउँपालिकाको भेला सम्मपन्न भएको छ ।
भेलाले अशोक मिजारको संयोजकत्वमा कमिटि चयन गरेको छ । नारायण विकको सभापतित्वमा संचालन भएको कार्यक्रको विमला सुवेदीले प्रमुख अथितिको आतिथ्यता ग्रहण गरेकी थिइन् ।