काठमाडाैँ – गायिका इन्दिरा जोशीले ‘इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले सोलुखुम्ब्को खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । क्याप्टेन विवेक थापाले राखेको टिकटक भिडियोबाट उनले इन्गेजमेन्ट गरेको चर्चा चलेको हो । उनले आफुले इन्गेजमेन्ट गरेको सार्वजनिक नगरेतापनि उनले इन्गेजमेन्ट गरेकी हुन ।‘दुवै जनालाई उज्वल भविष्यको कामना!’ गर्दै क्याप्टेन थापाले भिडियो पोष्ट गरेका छन् ।