काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकामा भदौ २७ गतेदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भदौ २७ गते खुल्ने गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् । उनका अनुसार भौतिक उपस्थितिमा पठनपाठन हुने तर स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु हुनेछ ।
यो पनि हेर्नुहोस्