महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुरुप शुक्लाफाँटामा कम बेरुजु देखिएको हो ।
शुक्लाफाँटा नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ मा कुल लेखापरीक्षण भएको रकम एक अरब ३५ करोड ६९ लाख ९२ हजार मध्य बेरुजु रकम रु ८० लाख ५६ हजार गरिएको छ । जुन ०.५९ प्रतिशतले रकम बेरुजु कायम रहेको छ ।
कञ्चनपुर जिल्लाका स्थानीय तहकाे बेरुजु विवरण
सुदूरपश्चिम प्रदेशका स्थानीय तहको बेरुजु विवरण
प्रदेशगत बेरुजु विवरण