प्रधानमन्त्री ओली र बङ्गलादेशका सेना प्रमुख अहमेदबीच भेटवार्ता

k|wfgdGqL / aªunfb]zsf ;]gf k|d'vaLr e]6jftf{ sf7df8f}F, @& df3 M k|wfgdGqL lgjf; jfn'jf6f/df k|wfgdGqL s]kL zdf{ cf]nL / aªunfb]zsf ;]gf k|d'v clhh cxd]baLr e]6jftf{ ePsf] 5 . pxfFx?aLr b'O{ b]zsf] ;'/Iffaf/] 5nkmn ePsf] lyof] . k|wfg;]gfklt k"0f{rGb| yfkfsf] lgdGq0ffdf ;]gfk|d'v cxdb ut df3 @$ ut] g]kfn cfpg' ePsf] xf] . t:jL/ M z/b zdf{, /f;;

काठमाडाैँ –  प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्