काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने निश्चित भएको छ । आगामी १९ सेप्टेम्बरबाट प्रतियोगिता युएईमा हुने आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।
चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।