यी हुन् कोरोनाबाट अति प्रभावित विश्वका १० मुलुक !! कहाँ कति छन् संक्रमित ?

काठमाडौँ – विश्वमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या ९९ लाख नाघेको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका–२५,५३,०६८
ब्राजिल – १२,८०,०५४
रूस – ६,२७,६४६
भारत – ५,१०,६७२
बेलायत – ३,०९,३६०
स्पेन – २,९४,९८५
पेरु – २,७२,३६४
चिली – २,६३,३६०
इटाली – २,३९,९६१
इरान – २,१७,७२४

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्