थप ३१२ जनाले कारोना जिते, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

काठमाडौँ – कोरोना संक्रमण निको भएर थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका मध्ये १९ महिला र २९३ पुरुष रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६५० पुगेको छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्