काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जना संक्रमित थपिएका हुन् ।