दोलखा – दोलखाको शैलुङ गाउँपालिकामा खेल मैदान तयार भएको छ ।
दोलखा जिल्लाकै सबै भन्दा ठूलो खेल मैदान (प्रस्तावित शैलुङ रंगलशाला) तयार भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । २ हजार मिटरको उचाईमा रहको यो खेलमैदान हेर्दा जो कोहीको मन लोभिन्छ । यो खेलमैदानबाट देखिने गाउँको दृश्य, हरियाली वन जंगलले झनै मनमोहक बनाएको छ ।
तस्विर गाउँपालिका अध्यक्ष भरत दुलालको फेसवुकबाट