वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।