राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।...